विश्वकप फुटबल : पहिलो हाफमा क्रोएसियाविरुद्ध जापानको अग्रता « Khabarhub

विश्वकप फुटबल : पहिलो हाफमा क्रोएसियाविरुद्ध जापानको अग्रता


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले जापान र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ । अल जानुब स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा जापानले १ – ० गोलको अग्रता बनाएको छ ।

खेलको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। आजको खेलमा जित हात पारे यो उसको लागि ऐतिहासिक जित हुनेछ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : ४१ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति