आखिर के भएको थियो फेसबुकमा ? | Khabarhub Khabarhub

आखिर के भएको थियो फेसबुकमा ?


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेसबुकमा देखिएका तस्बीर र भिडियोको समस्या समाधान भएको छ ।

सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना साइटहरु फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा देखिएको भिडियो र तस्बीरको समस्या समाधान भएको जनाएको हो ।

यो समस्याका कारण विश्वका विभिन्न क्षेत्रमा फेसबुक अन्र्तगतका सामाजिक सञ्जाल प्रयोगकर्तालाई तस्बीर र भिडियो हेर्न समस्या परेको थियो ।

फेसबुकले नियमित गतिविधिका क्रममा यस्तो समस्या आएको जनाएको छ ।

फेसबुक अन्तर्गतका सामाजिक सञ्जालमा बेलाबेला प्राविधिक समस्या आउने गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : ०७ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई