विश्व इतिहासमा आजः युनिसेफको स्थापनादेखि राजाले गद्दी त्यागेकोसम्म « Khabarhub

विश्व इतिहासमा आजः युनिसेफको स्थापनादेखि राजाले गद्दी त्यागेकोसम्म


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज ११ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम

युनिसेफको स्थापना
सन् १९४६ मा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय बालबालिकासम्बन्धी आपत्कालीन कोष युनिसेफको स्थापना भएको थियो। युनिसेफले विश्वभरका बालबालिकाको भलाईका लागि काम गर्छ।

जर्मनी र इटालीविरुद्ध अ‍ेमेरिकाद्वारा युद्ध घोषणा
सन् १९४१ मा अमेरिकाले जर्मनी र इटालीविरुद्ध युद्ध घोषणा गरेको थियो। अमेरिका औपचारिक रुपमा युद्धमा प्रवेश गरेसँगै पहिलो विश्वयुद्धले भयानक मोड लिएको थियो।

बेलायती राजाद्वारा राजगद्दी परित्याग
सन् १९३६ मा बेलायतका राजा इडवार्ड आठौं बेलायतको राजगद्दी त्याग गरेको घोषणा गरेका थिए। अमेरिकी युवती वाल्स वारफिल्ड सिम्पसनसँग विवाह गर्न राजाले राजगद्दी नै त्यागेका थिए।

सन् १९९७ मा जलवायु सम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो।

विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए। अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन्।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ३८ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान