प्रि-ओपन सेसनमा नेप्से सूचकमा २.०४ अंकको गिरावट  | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा २.०४ अंकको गिरावट 


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौंप्रि-ओपन सेसनमा आज मंगलबार नेप्से सूचक २.०४ अंकको गिरावट आएको छ । यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ ।

१२ कम्पनीको ३ लाख ७६ हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ६ को मूल्य घटेको छ । एक कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरुमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ११ : २० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको

६५ हजार घुससहित समातिए विद्यालयका लेखापाल र सदस्य

नवलपरासी – नवलपरासी (ब.सु. पश्चिम), पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५

कृष्णको सैलुङ सपना : शिक्षा, स्वास्थ्य र कृषिमा फड्को

माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाईहत्केलामा मायाको गुराँस फुलाउनेलाई।दशकौंदेखि जनजीब्रोमा झुण्डिएको

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ – काठेखोला गाउँपालिका-६ का किसानले गत वर्षको तुलनामा यस

एचएमपिभी साधारण रुघाखोकीको भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव