अध्यादेशको विषयमा गगन थापाले दोहोरो चरित्र देखाए : अमनलाल मोदी « Khabarhub

अध्यादेशको विषयमा गगन थापाले दोहोरो चरित्र देखाए : अमनलाल मोदी


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेर गगन थापाले दोहोरो चरित्र देखाएको बताएका छन् ।

थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको अध्यादेश प्रमाणीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा मोदीले टिकापुर पुगेर थारुलाई अन्याय पर्यो विद्रोेह भयो भनेर थापाले यसअघि बोलेको तर अहिले अध्यादेशको बिरोध गरेर दोहोरो चरित्र देखाएको बताए ।

पाउने बेला राम्रोसंग व्याख्या गर्ने र दिनुपर्ने बेला अपराधिकरणको व्याख्या भइरहेको उनको भनाइ छ । थारु लगाएत उत्पीडीत बर्गहरु अन्यामा परेको भन्दै राज्यले अध्यादेश ल्याउदा विरोध हुनु दुखद भएको उनाले बताए । मोदीले यसअघि एमाले सरकारले ल्याएको कुनै पनि अध्यादेश राष्ट्रपति कार्यालयबाट तुरुन्तै प्रमाणीकरण भएपनि अहिले सरकारले अघि सारेको अध्यादेश प्रमाणीकरण नहुनुले राजनीतिक रंग हावी भएको देखिएको तर्क गरे । मोदीले अहिले टिकापुरको घटना मात्रै नभएर देशैभरी उठेको माग मुद्धालाई सम्बोधन गराउने प्रयास जारी रहने जिकिर गरे ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ९ : ०९ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान