चीनमा कोरोना संक्रमण फेरि बढ्यो « Khabarhub

चीनमा कोरोना संक्रमण फेरि बढ्यो


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको छ। शून्य कोभिड नीति लगभग सकिएको अवस्थामा सङ्क्रमितको सङख्या बढ्न थालेको हो।

शून्य कोभिड नीतिको चौतर्फी विरोध भएपछि चीनले उक्त नीति लगभग स्थगित गरेपछि संक्रमण तीव्रगतिमा बढिरहेको बीबीसीले जनाएको छ।

संक्रमण दर बढ्दै जाँदा अस्पतालमा दबाब बढिरहेको समाचारमा उल्लेख गरिएको छ। बिहीबार मात्र चीनमा दुई हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : १९ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक