झापालीको पसलमा स्याङ्जालीको शैली « Khabarhub

झापालीको पसलमा स्याङ्जालीको शैली


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एक पटक स्याङ्जाली घुमफिर गर्दै दमकको एक पसलमा पुगेछ । पसलमा पुग्नेवित्तिकै झापालीले सोधेछ । के ल्याऊँ हजुर ।
स्याङ्जाली न पर्यो । उसले पनि घुमाइफिराई कुरा शुरु गरेछ–

स्याङ्जाली– तातोमा के छ ?
झापाली– दाइ मः मः छ ल्याऊँ ।
स्याङ्जाली– त्यो भन्दा तातोमा ?
झापाली– थुप्पा छ दाजु ।
स्याङ्जाली– त्यो भन्दा पनि अझ तातोमा के छ ?
झापाली रिसाउँदै– अगुल्टो छ झ्याक्ने !”?”
स्याङ्जाली– हो त्यै लेउ त भाइ चुरोट सल्काउनुपर्यो 😀 😀
झापाली ठाउँका-ठाउँ बेहाेस् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना