हिन्द महासागरमा चिनियाँ गतिविधि नियालिरहेका छौं : भारतीय नौसेना प्रमुख « Khabarhub

हिन्द महासागरमा चिनियाँ गतिविधि नियालिरहेका छौं : भारतीय नौसेना प्रमुख


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्द महासागरमा चिनियाँ नौसैनिक गतिविधिलाई भारतले नजिकबाट हेरिरहेको भारतीय नौसेनाका प्रमुख आर हरि कुमारले जनाएका छन् ।

हालै आयोजित एक सम्मेलनमा बोल्दै उनले यस क्षेत्रमा ४ देखि ६ वटा चिनियाँ नौसैनिक युद्धपोत तैनाथ हुने गरेको जानकारी दिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हिन्द महासागरमा हुने सबै किसिमका गतिविधिलाई नियालिरहेको भन्दै उनले यस क्षेत्रमा केही चिनियाँ अनुसन्धान जहाजहरु र ठूलो संख्यामा माछा मार्ने जहाज परिचालित रहेको बताए ।

महासागरमा विकसित हुने सबै किसिमका घटनाक्रमलाई भारतीय नौसेनाले नियालिरहेको बताए । हिन्द महासागरमा ठूलो मात्रामा व्यापार हुने र उर्जाको प्रवाह हुने भएकाले यस क्षेत्रमा मुलुकको हितको रक्षा गर्नु आफ्नो कर्तव्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : ४२ बजे

‘मेक्सिको दबाबसँग इङ्गल्यान्ड डराउँदैन’

काठमाडौँ – इङ्गल्यान्डका पूर्वकप्तान एलन शियररले विश्वकपको अन्तिम १६ मा

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका