विश्वकप फाइनल : मेस्सीको गोलमा अर्जेन्टिनालाई पुन: अग्रता « Khabarhub

विश्वकप फाइनल : मेस्सीको गोलमा अर्जेन्टिनालाई पुन: अग्रता


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबलको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले पुन अग्रता बनाएको छ । खेलको अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

यसअघि निर्धारित समय २२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका लागि दुवै खेल केलियान एम्बाप्पेले गरेका थिए। खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका उनले त्यसको एक मिनेटभित्रै अर्को गोल गरेका थिए।

यसअघि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए। त्यसपछि खेलको ३६ औं मिनेटमा डिमारियाले गोल गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : १८ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि