सुनको मूल्यमा सामान्य गिरावट  « Khabarhub

सुनको मूल्यमा सामान्य गिरावट 


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा प्रतितोला १०० रुपैयाँले घटेको हो । आइतबार र सोमबार प्रतितोला एक लाख ५०० मा काराेवार भएकाे थियाे भने मंगलबार प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजावी सुनको मूल्य पनि ९९ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १२ : ४६ बजे

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते