गर्भवती समीराले गराइन् पानीमुनि यस्तो ‘हट’ फोटोशूट « Khabarhub

गर्भवती समीराले गराइन् पानीमुनि यस्तो ‘हट’ फोटोशूट


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कलाकार समीरा रेड्डी पछिल्ला दिन गर्भवती अवस्थामा छिन् । उनले सामाजिक सञ्जालमा आफू गर्भवती हुँदाताकाका तस्वीरहरु निरन्तर शेयर गरिरहेकी हुन्छिन् ।

हालै समीराले पानीमुनि फोटोशूट गराएकी छिन् । यी तस्वीरहरु यतिबेला भाइरल भइरहेका छन् ।

तस्वीरमा समीरालाई बिकिनी अवतारमा देख्न सकिन्छ । उनी निकै बोल्ड पनि देखिएकी छिन् । तस्वीरमा समीरा चकित पार्ने अवतारमा देखिएकी छिन् ।

तस्वीर शेयर गर्दै समीराले लेखिन्, ‘म आफ्नो गर्भवती समयको ९ महिना सुन्दरताको उल्लासमा रमाउन चाहन्थेँ, यो समय जब हामी सबै कमजोर, थकित, डराएको, उत्साहित र सबैभन्दा सुन्दर महसुस गरिरहेकी छु ।’

समीराले यी तस्वीर शेयर गर्दा दर्शकले यसलाई सकारात्मक लिनेमा पनि विश्वास व्यक्त गरेकी छिन् । उनले आफ्नो हरेक स्तरलाई सबैभन्दा पहिले आफैले माया गर्नुपर्ने विश्वास पनि व्यक्त गरेकी छिन् ।

समीराले हिन्दी, तमिल, मलयालम, कन्नड र बंगाली फिल्ममा काम गरिरकेकी छिन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : ३६ बजे

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न