काठमाडौं महानगरपालिकाकी उपमेयरलाई हृदयघात | Khabarhub Khabarhub

काठमाडौं महानगरपालिकाकी उपमेयरलाई हृदयघात


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख (उपमेयर) हरिप्रभा खड्कालाई हृदयघात (हर्ट अट्याक) भएपछि अस्पताल भर्ना गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार खड्गीलाई बिहीबार साँझ हृदयघात भएको थियो । अहिले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले खड्गीको अवस्थामा सामान्य रहेको बताएका छन् ।

अस्पताल भर्ना भएकी खड्गीको एन्जिओग्राफी गरिएको र त्यसको रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गर्ने वा थप ‘निगरानी’ राख्ने भन्ने निर्णय हुन नर्भिक अस्पताल स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ३ : २६ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध