भाग्यमानी श्रीमान बन्न श्रीमातीमा चाहिन्छ यस्ता गुण « Khabarhub

भाग्यमानी श्रीमान बन्न श्रीमातीमा चाहिन्छ यस्ता गुण


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

धर्मशास्त्रअनुरुप श्रीमतीलाई अर्धांगिनी मानिन्छ । शास्त्रले भन्छ– असल श्रीमती भएको घरमा लक्ष्मीको बास हुन्छ । श्रीमती खराब परिन भने घरबार टाट हुन्छ । यहाँ महिलामा हुने केही गुणहरु उल्लेख गरिएको छ । जुन गुण तपाईंको श्रीमतीमा छ भने मान्नुस् तपाई भाग्यमानी हुनुहुन्छ । यस्ता छन् गुणहरु –

– मीठो बोली

धर्मशास्त्र अनुसार, महिलामा हुनुपर्ने अर्को गुण भनेको मीठो बोल्ने हो । यति तपाईंकी श्रीमती घरमा सबैसँग मिठो बोल्छिन् भने तपाईं भाग्यमानि हुनुहुन्छ ।

– गृहकार्यमा दक्ष र घर सम्हाल्ने

घरको काम जस्तै, खान बनाउने, सरसफाई गर्ने, सजावट गर्ने, कपडा तथा भाडा सफा गर्ने, बच्चाको जिम्मेवारी निभाउने, घरमा आएका पाहुनाहरुलाई आदर, सम्मान गर्ने, कम खर्चमै घर चलाउन सक्ने गुण भएकी श्रीमती छिन् भने तपाईं भाग्यमानि हुनुहुन्छ । श्रीमतीमा हुने यस्ता गुणले तपाईंको घरमा झगडा हुँदैन ।

– धर्मको पालना

धर्म भनेको अनुसासन हो । यदि तपाईंकी श्रीमती धर्मको पालना गर्छिन् अर्थात आस्थिक छिन् भने पनि मान्नुस् तपाईं भाग्यमानी हुनुहुन्छ । आस्थिक श्रीमतीले आफ्नो श्रीमान र परिवारको हितमा काम गर्छिन् । उनले यस्तो काम गर्दिनन् जुन कामको कारण परिवारमा कलह होस् वा कसैलाई चित्त दुखोस् ।

– श्रीमानको कुरा मान्ने

यदि तपाईंको श्रीमतीले तपाईंको कुरा मान्छिन भने पनि तपाईं भाग्यमानि हुनुहुन्छ । त्यस्ती श्रीमतीलाई धर्म ग्रन्थहरुमा पतिव्रता मानिन्छ । पतिव्रता पत्नी सँधै आफ्नो श्रीमानको सेवामा लाग्छिन् । श्रीमतीले तपाईंको चित्त दुखाउने कुरा गर्दिनन् । आफ्नो श्रीमानलाई सँधै प्रसन्न राख्ने प्रयास गर्ने श्रीमतीलाई श्रीमानको पनि त्यस्तै ब्यबहार हुने हुँदा उनीहरुको दाम्पत्य जीवन निकै सुखदायी बन्छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ८ : ०३ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना