बालकोट हिँडेका प्रचण्ड खुमलटार पुगे, रवि लामिछाने र राजेन्द्र लिङ्देन ओलीसँग छलफल गर्दै « Khabarhub

बालकोट हिँडेका प्रचण्ड खुमलटार पुगे, रवि लामिछाने र राजेन्द्र लिङ्देन ओलीसँग छलफल गर्दै


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धनको बैठक छडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै निवासस्थान खुमलटार पुगेका छन् ।

उनी सत्ता गठबन्धनमा आफू नरहेको बताउँदै वालुवाटार बैठकबाट बाहिरिएका थिए ।

उता, बालकोटमा भने प्रचण्ड पुग्नुअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुगिसकेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : ०२ बजे

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग

काठमाडौं– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा