बम्जनले बेपत्ता पारेका अनुयायी बारे प्रमाण खोज्दै प्रहरी « Khabarhub

बम्जनले बेपत्ता पारेका अनुयायी बारे प्रमाण खोज्दै प्रहरी


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । बम्जन आश्रमबाट अनुयायी बेपत्ता पारिएको भन्दै जाहेरी परेपछि सिन्धुपाल्चोक प्रहरी ठोस प्रमाण जुटाउन सक्रिय रहँदै आएको छ ।

पहिलो चरणमा बम्जनको बाँडेगाउँस्थित टोड्केभीर आश्रमबाट बेपत्ता भएका मकवानपुर हेटौँडाका सञ्चलाल वाइबालाई अनुसन्धानको केन्द्रमा राखिएको छ । सोही आश्रममा हत्यापछि उनलाई गाडिएको भन्ने समाचार सार्वजनिक भएपछि प्रहरीलाई मुद्दा बलियो बनाउन ठोस प्रमाण आवश्यक परेको हो ।

सञ्चलालका छोरा महेन्द्र वाइबाले सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए । यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ९ : २८ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई