नेपाल टी–२० लिग : काठमाडौं र फार वेस्ट भिड्दै « Khabarhub

नेपाल टी–२० लिग : काठमाडौं र फार वेस्ट भिड्दै


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टी–२० लिग अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं नाइटसले आफ्नो दोस्रो खेलमा आज फार वेस्ट युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलगातार दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि २६ रनको जित हात पारेको थियो।

आजको दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सबीच खेल हुनेछ। विराटनगर अंकको खाता खोल्ने उद्देश्यसहित जनकपुरविरुद्ध मैदान उत्रिनेछ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ०० बजे

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको