अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ « Khabarhub

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकासहितका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठका ४४ वर्षीय राजु थापा पक्राउ परेका छन् । अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँ लिएर उनले एक करोड ६२ लाख ६ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । 

मासिक तीन लाख तलबसहित ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाइदिने भनी विश्वास दिलाइ प्रलोभनमा पारेर थापाले ठगी गरेको प्रहरीको दाबी छ । 

थापालाई बुधबार पक्राउ गरेर जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ५ : ४१ बजे

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित