एकै वर्ष छापियो ३५ करोड ३७ लाख थान नयाँ नोट « Khabarhub

एकै वर्ष छापियो ३५ करोड ३७ लाख थान नयाँ नोट


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले एकै वर्ष ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट छापेको छ । छापिएका ती नोट हाल बजारमा चलनचल्तीमा छन् ।

आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन गरिएको केन्द्रीय बैंकले जानकारी दिएको हो ।

२०८१ असार मसान्तसम्ममा कुल ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा रहेको पनि केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : ११ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना