सुदूरपश्चिम एमाले दलको नेतामा रावल‍ चयन « Khabarhub

सुदूरपश्चिम एमाले दलको नेतामा रावल‍ चयन


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।

शनिबार बसेको बैठकले रावललाई दलको नेता चयन गरेको हो। कञ्चनपुरका रावल समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य भएका हुन्।

उनी पार्टीको पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्जसमेत हुन्। सुदूरपश्चिममा एमालेका १० सांसद छन्।

एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १० : ५६ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका