बेलायती राजा चार्ल्स तृतीयबाट नेपालीले ‘ओबीई’ पदक पाउने « Khabarhub

बेलायती राजा चार्ल्स तृतीयबाट नेपालीले ‘ओबीई’ पदक पाउने


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली समुदायको सेवामा समर्पित एक जना नेपालीले बेलायतको प्रतिष्ठित अर्डर अफ द ब्रिटिश इम्पायर ओबीई पदक पाउने भएका छन् ।

लण्डनको एलिङ क्षेत्रमा सामुदायिक सेवा एवम् बेलायत र ग्रेटर लण्डनमा रहेका नेपाली समुदायको सेवामा समर्पित भएको भन्दै महन्तबहादुर श्रेष्ठलाई ओबीई पदक दिइने भएको हो ।

उनलाई बेलायती राजा चार्ल्स तृतीयले आगामी जुन महिनामा एक समारोहबीच उक्त पदक प्रदान गर्नेछन् ।

लण्डन वल्र्डका अनुसार उनीसँगै १ हजार एक सय ७ जनाले यो वर्ष बेलायती राजाबाट विभिन्न पदक पाउनेछन् । यीमध्ये ५४८ जना महिला रहेका छन् ।

समाजमा विशेष योगदान पु¥याएबापत बेलायतमा विभिन्न पदक दिइने चलन रहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : ०६ बजे

अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौँ– विश्वका विभिन्न देशमा आज जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

धनुषामा बस दुर्घटना, १७ जना घाइते

धनुषा– पूर्व–पश्चिम सडकखण्डअन्तर्गत धनुषाको मिथिला नगरपालिका– ९ फुटबल ग्राउण्ड नजिक

एसईईको नतिजा निकाल्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ परिणाम

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

काठमाडौँ– काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु