पाकिस्तानमा खुला रुपमा बिक्री हुने ९१ प्रतिशत दूध गुणस्तरहीन « Khabarhub

पाकिस्तानमा खुला रुपमा बिक्री हुने ९१ प्रतिशत दूध गुणस्तरहीन


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा खुला रुपमा बिक्री हुने ९१ प्रतिशत दूध गुणस्तरहीन हुने गरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सका अनुसार मुलुकका विभिन्न ११ सहरमा गरिएको अध्ययनबाट ९१ प्रतिशत खुला रुपमा बिक्री हुने दूध उपभोगका लागि अयोग्य हुने गरेको पाइएको हो ।

लाहोर सहरमा रहेको पशुविज्ञान एवम् पशु चिकित्सा विश्वविद्यालयको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो ।

पाकिस्तान विश्वकै चौथो ठूलो दूध उत्पादक मुलुक हो । पाकिस्तानमा उत्पादन हुने ९५ प्रतिशत दूध खुला रुपमा र अनौपचारिक माध्यमबाट बिक्री हुने गरेको छ ।

पाकिस्तानमा व्याप्त भ्रष्टाचार, बढ्दो मुद्रास्फीतिजस्ता कारणले गर्दा खाद्य असुरक्षाको जोखिम बढिरहेको चिन्तामाझ पछिल्लो तथ्यांक सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ८ : ०६ बजे

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा