प्रियंका चोपडाको कम्मरमा हात राख्दै निक जोनसले गरे डान्स « Khabarhub

प्रियंका चोपडाको कम्मरमा हात राख्दै निक जोनसले गरे डान्स


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता तथा गायक निक जोनस आजभोलि इटालीमा आफ्नो समय बिताइरहेका छन् । उनीहरुले त्यहाँ डेट पनि गरिरहेका छन् भने अर्कातिर खाना पकाउने तालिम पनि लिइरहेका छन् ।

हालै निकले पत्नी प्रियंकासँगको एक भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा निक र प्रियंकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । निकले आफ्नो इन्स्टाग्राम एकाउन्टमा सार्वजनिक गरेका छन् । उक्त भिडियोमा फ्यानले खुबै माया दर्शाएका छन् ।

 

View this post on Instagram

 

?? + ❤️

A post shared by Nick Jonas (@nickjonas) on

खबरका अनुसार निक जोनस छिट्टै नै आफ्ना भाइहरुसँग टुरमा जाँदै छन् । उनी आफ्नो आगामी फिल्म ‘द स्काइ इज पिंक’ को प्रचारमा पनि जुट्नेछन् । केही समयपछि व्यस्तता बढ्ने भएकाले पनि अहिले उनीहरु धेरैभन्दा धेरै समय एकअर्काका लागि दिइरहेका छन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १२ : ११ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा