फुर्सदको समयमा यस्ता कुरामा रमाउँछन् अमिताभ बच्चन « Khabarhub

फुर्सदको समयमा यस्ता कुरामा रमाउँछन् अमिताभ बच्चन


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – कुनै समयका निकै व्यस्त बलिउड अभिनेता अमिताभ बच्चन अहिले पनि फिल्म क्षेत्रमा उत्तिकै सक्रिय छन् । उनको व्यस्तता अहिले पनि उत्तिकै छ । सानो पर्दादेखि ठूला पर्दासम्म भ्याएका अमिताभ फुर्सदको समयमा के गर्दा हुन् भन्ने धेरैलाई लाग्न सक्छ ।

अमिताभले फुर्सद हुँदा आफ्ना पुरानो जीवन र समय सम्झिने गर्छन् । अमिताभले हालै एक तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए ।

तस्वीरको क्याप्सनमा  उनले लेखे, ‘एक तालिका, जसले तपाईंलाई नरोकिइकन काम गराइरहन्छ । जब तपाईंसँग समय हुन्छ, त्यतिबेला मैले अरु केही गरिन, तिनै पुराना दिन याद गरेँ ।’

अमिताभ अहिले ‘गुलाबो सिताबो’ को छायांकनमा व्यस्त छन् । यो फिल्ममा अर्का अभिनेता आयुष्मान खुराना पनि छन् । उनी छिट्टै नै फिल्म ‘ब्रह्मास्त्र’ मार्फत दर्शकमाझ आउँदैछन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : ५० बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम