भारतको बुलेट रेल परियोजनाबाट प्रभावित भएँ : जापानी राजदूत « Khabarhub

भारतको बुलेट रेल परियोजनाबाट प्रभावित भएँ : जापानी राजदूत


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा निर्माणाधीन बुलेट रेल परियोजनाबाट आफू प्रभावित भएको भारतका लागि जापानी राजदूतले बताएका छन् । अहमदावाद सहरलाई मुम्बईसँग जोड्ने तीव्र गतिको बुलेट रेल परियोजनामा अपेक्षाअनुसार प्रगति भइरहेको भारतका लागि जापानी राजदूत हिरोशी सुजुकीले बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जापानी राजदूत सुजुकीले परियोजना निर्माणमा लागिपरेका कामदारहरुको कामप्रतिको लगावले पनि आफूलाई प्रभावित तुल्याएको प्रतिक्रिया दिए । परियोजना निर्माणस्थल गुजरातको नभसरी क्षेत्रको भ्रमणका क्रममा राजदूतले यस्तो टिप्पणी गरेका हुन् ।

गुजरातको अहमदावादलाई महाराष्ट्रको मुम्बईसँग जोड्ने यस बुलेट रेल परियोजना भारतले जापान सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : ०० बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा