सिर्जनाले ल्याइन् तीजको गीत ‘केल्ले मलाई सुहायो’ « Khabarhub

सिर्जनाले ल्याइन् तीजको गीत ‘केल्ले मलाई सुहायो’


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – महिलाहरुको महान चाड तीजको रमझम शुरु भइसकेको छ । यसैबीच गायिका सिर्जना थापा खनालले तीजको गीत बजारमा ल्याएकी छिन् । उक्त गीत म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘केल्ले मलाई सुहायो’ बोलको गीतमा सिर्जना थापा खनालको स्वर सुन्न सकिन्छ भने गीतमा लय तथा शब्द पनि गायिका खनालकै छ ।

यस्तै गीतको भिडियोमा बिन्दु खड्का र सुमित्रा तामाङ छमछमी नाचेका छन् । भिडियोलाई मिराज अर्यालले छायांकन गरेका हुन् भने विवेक खड्काले सम्पादन गरेका हुन् ।

रीमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई उदिराम खड्काको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : ४५ बजे

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा