ओलीप्रति नेपालको कटाक्ष- संसद विघटन बचाउ गरेको देख्दा अचम्म लाग्यो « Khabarhub

ओलीप्रति नेपालको कटाक्ष- संसद विघटन बचाउ गरेको देख्दा अचम्म लाग्यो


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदमको बचाउ गरेको देख्दा आफू अचम्ममा परेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिन लागेको विश्वासको मतको प्रस्तावबारे बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले यसअघि संसदमा बोल्दै प्रतिनिधि सभा विघटन गर्ने कदम प्रतिगमन नभएको जनाएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आज संसद्‌मा बोल्दै ओलीको अभिव्यक्तिमा गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । संसद्‍मा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद् विघटनबारे ओली संसद्‌मा गर्जिएको देखेर आफू अचम्ममा परेको बताएका हुन्।

‘

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ४ : ३३ बजे

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई