बागमती प्रदेशको सभामुखमा सृजना सायजुको उम्मेदवारी « Khabarhub

बागमती प्रदेशको सभामुखमा सृजना सायजुको उम्मेदवारी


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् ।

उनले  संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली पहिलो संशोधन), २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै उम्मेदवारी  दर्ता गराएकी हुन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १ : ३८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।