‘प्रचण्डलाई विश्वासको मत दिनुभन्दा तटस्थ बसौँ भनेको थिएँ’ « Khabarhub

‘प्रचण्डलाई विश्वासको मत दिनुभन्दा तटस्थ बसौँ भनेको थिएँ’


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुभन्दा तटस्थ बस्नुपर्ने मत पार्टीका बैठकहरूमा राखेको बताएका छन् । उनले कांग्रेसको पदाधिकारी र कार्यसम्पादन समितिको बैठकमा विश्वासको मतका विषयमा दुई वटा विचार आएपछि तटस्थ बस्नुपर्ने विचार राखेको बताएका हुन् ।

‘प्रचण्डलाई विश्वासको मत दिनुपर्छ भन्ने एउटा विचार आयो भने सँगसँगै प्रतिपक्षमा बस्नुपर्छ भन्ने अर्को विचार पनि आयो यसरी दुई वटा विचार आएपछि यस्तो विषयमा विवाद गर्नु हुन्न त्यसैले हामीले बिचको बाटो लिनुपर्छ र हामी तटस्थ बसाैँ भन्ने आफ्नो विचार राखें,’ खबरहबसँग कुराकानी गर्दै उनले भने । पार्टीले निर्णय गरेपछि मत हाल्नु परेको र अहिले पनि तटस्थ बस्नुपर्ने पक्षमा आफू रहेको उनले बताएका छन्

कांग्रेस सत्तामा पनि नजाने उनले बताए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ४ : ०४ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,