‘गाउँ गाउँमा अस्पताल खोल्नेभन्दा भएकालाई व्यवस्थित गरौँ’ « Khabarhub

‘गाउँ गाउँमा अस्पताल खोल्नेभन्दा भएकालाई व्यवस्थित गरौँ’


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : डा.आविश अधिकारीले गाउँ गाउँमा नयाँ अस्पताल बनाउनेभन्दा भएका अस्पताललाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । अहिले गाउँ गाउँमा अस्पताल खोलेर छाड्ने भन्दा अहिले भएका अस्पताललाई व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा दिनेबारे सरकार गम्भीर हुनुपर्ने डा.अधिकारीले बताए ।

अहिले सबै प्रदेशमा सुविधासम्पन्न अस्पताल भएपनि गुणस्तरीय उपकरण र विज्ञ स्वास्थ्यकर्मीको अभाव भइरहेको समस्यालाई मध्यनजर गर्नुपर्ने उनको भनाई छ । गाउँमा रहेका अस्पतालमा सामान्य उपचार भएपनि व्यवस्थित नहुँदा त्यसले गुणस्तरीय स्वास्थ्य सेवाका बारेमा प्रश्न उठिरहेको डा. अधिकारीले बताए ।

अहिले सरकार र निजी क्षेत्र अस्पताल खोल्न मात्रै प्रतिष्पर्धा गरिरहेको भन्दै त्यसलाई रोकेर भएका स्वास्थ्य संस्थालाई व्यवस्थित र सुविधासम्पन्न बनाउन ठूलो भूमिका खेल्नुपर्ने उनले बताए ।

‘गाउँ गाउँमा अस्पताल खोल्ने भन्दा भएका अस्पताललाई व्यवस्थित र गुणस्तरीय बनाउन सके स्वास्थ्य सेवा सहज हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ३ : २२ बजे

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज