दिनभर बस्न नसकेको कांग्रेस बैठक रातपरेपछि बस्यो « Khabarhub

दिनभर बस्न नसकेको कांग्रेस बैठक रातपरेपछि बस्यो


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेताहरुबीचमा सहमति हुन नसक्दा प्रभावित बनेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक बेलुका अबेर शुरु भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखकलाई आफ्नो समितिको प्रतिवेदन पेश गर्न समय दिने कांग्रेसले जनाएको छ ।

नियमावली मस्यौदा प्रतिवेदन पेश गरेपछि उक्त प्रतिवेदनमाथि अर्को बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ४२ बजे

अष्ट्रेलियामा बर्डफ्लुका कारण समुद्री चरा मरे

सिड्नी- दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा

इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता

एजेन्सी– विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौं– काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ

भूमिगत जल दोहनको असर : मधेसमा खानेपानी र कृषि दुवै संकटमा

काठमाडौं– जल भण्डारको भरपर्दो र व्यावहारिक स्रोतका रूपमा रहेको भूमिगत

अध्यक्षले दिएको निर्देशन कार्यान्वयन गर्छौँ : शेरधन राई

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राईले कोशी प्रदेशमा पार्टी अध्यक्ष