प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा पनि सहभागी « Khabarhub

प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा पनि सहभागी


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई विश्वसको मत दिएका दलहरुको बैठक डाकेका छन् । प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका छन् ।

प्रधानमन्त्रीमा विश्वासको मत दिएका दलसमेतलाई प्रधानमन्त्री प्रचण्डले सर्वपक्षीय राजनीतिक छलफलका लागि कांग्रेस सभापति देउवालाई समेत बोलाएका थिए ।

मन्त्रिमण्डलको पुर्णता तथा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम सके पछि प्रधानमन्त्री निवास वालुवाटारमा सर्वपक्षीय बैठक भएको हो । बैठक जारी छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : १५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी