कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि « Khabarhub

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना आज दिउँसोदेखि सुरु हुने भएको छ ।

निर्वाचन समितिका अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यको मतगणना दिउँसो ३ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतगणनाको तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्यका उम्मेदवार स्वयं मतगणना स्थलमा उपस्थित हुन पाउनेछन् । तर, उम्मेदवारले आफ्नो प्रतिनिधि भने राख्न पाउने छैनन् ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १ : ४६ बजे

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको