कर्णालीको उपसभामुखमा उम्मेदवारी दिएकी शाहीको प्रस्ताव अस्वीकृत « Khabarhub

कर्णालीको उपसभामुखमा उम्मेदवारी दिएकी शाहीको प्रस्ताव अस्वीकृत


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभाको आज भएको उपसभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ इन्द्राकुमारी शाही पराजित भएकी छिन् । ४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्य सहभागि थिए ।

ती प्रदेशसभा सदस्यमध्ये शाहीको पक्षमा १४ र विपक्षमा २४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेकी हुन् । 

उनी निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य सङ्ख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : ३४ बजे

ट्रम्पले गरे येशू जस्तो देखिने आफ्नै तस्विर डिलिट : पोपसँगको विवाद चर्कियो

रोयटर्स – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई येशू ख्रीष्ट जस्तो

आशाले एक रुपैयाँ पारिश्रमिकमा गाएको त्यो अजम्बर नेपाली गीत !

काठमाडौं – सन् १९८० मा तुलसी घिमिरे ‘बाँसुरी’ फिल्मबाट निर्देशनमा

गहुँको उत्पादन लागत बढ्यो, समर्थन मूल्यले लागत उठेन

कञ्चनपुर– सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन्

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

चितवन– अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको

सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

सिरहा– सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ