सभामुखमा उम्मेदवारी दिन ईश्वरी न्यौपाने संसद भवनमा « Khabarhub

सभामुखमा उम्मेदवारी दिन ईश्वरी न्यौपाने संसद भवनमा


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिन कांग्रेस नेर्त ईश्वरी न्यौपाने बानेश्वरस्थित संसद भवनमा पुगेकी छिन् । उनको प्रस्तावकको रुपमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश  ज्वालाले गरेका छन् । 

न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्ष मण्डलकी सदस्य पनि हुन् । उनी यसअघि कांग्रेसको प्रमुख सचेतक भइसकेकी छिन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ३ : ४९ बजे

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र