हत्कडी लगाएको तस्वीर सार्वजनिक गर्दै सीके राउतले लेखे- शासक वर्गले हेप्यो « Khabarhub

हत्कडी लगाएको तस्वीर सार्वजनिक गर्दै सीके राउतले लेखे- शासक वर्गले हेप्यो


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले शासक वर्गले पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरेर हेपेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा हत्कडी लगाएको तस्वीर सार्वजनिक गर्दै डा. राउतले नेपालका शासक वर्गलाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा समेत दिएका छन् ।

फेसबुकमा उनले शासक वर्गले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै आक्रोश समेत पोखेका छन् ।

मधेशले यसको प्रतिकार गर्ने उनको भनाइ छ । उनले सडक र आन्दोलनको विकल्प सँधै खुल्ला नै रहेको बताएका छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ५३ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ