प्रधानमन्त्री प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन्।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री अधिकारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। भेटमा समसामयिक राजनीतिक घटनाक्रम र प्रदेश सरकारको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

माओवादीको समर्थनमा एमाले नेता अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन्।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : ११ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा