आसाममा नयाँ पर्यटन केन्द्र बन्दै « Khabarhub

आसाममा नयाँ पर्यटन केन्द्र बन्दै


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत आसामको नगाउँमा नयाँ पर्यटन केन्द्र बन्ने भएको छ । ५० करोड भारतीय रुपैयाँको लगानीमा नयाँ पर्यटन केन्द्रको स्थापना गर्न लागिएको हो ।

तिवा राजा जोङल बलाहुको नामबाट उक्त पर्यटन केन्द्र स्थापना गर्न लागिएको भारतबाट प्रकाशित हुने इस्ट मोजो अनलाइनले उल्लेख गरेको छ । केही समयअघि आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले उक्त पर्यटन केन्द्रको शिलन्यास गरेका थिए ।

यस पर्यटन केन्द्रले पूर्वोत्तर राज्यमा रहेका समुदायले भारतमा समावेशी समाज स्थापना गर्न पुर्‍याएको योगदानलाई पनि समेट्ने बताइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : ०५ बजे

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको