बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने « Khabarhub

बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ ।
प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।

सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी पार्टी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य छन्।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ४ : ५७ बजे

‘मिस नेपाल नर्थ अमेरिका’को आवेदन खुला

काठमाडौं – ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला

रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरपर्दा राष्ट्रिय प्रजातन्त्र

राप्रपा सरस्वतीद्वारा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उपसभामुख पदका

नेपाल क्यान्सर अस्पताल र आइएमई लाइफबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र आइएमई

नायिका झरना र छोरी एकै फिल्ममा 

काठमाडौं  – नायिका झरना थापा र उनकी छोरी सुहाना एकै