सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ७ हजार पाँच सय पुग्यो « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ७ हजार पाँच सय पुग्यो


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आज एकैदिन सुनको मूल्य तोलाको १ हजार २ सय रुपैयाँ बढेको छ। जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ११ : ३० बजे

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा