प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीको भेट « Khabarhub

प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीको भेट


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दलभित्र देखिएको पछिल्लो राजनीतिक गतिरोधका विषयमा दुवै नेताबीच छलफल भएको हो।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वसहमतिअनुसार गृह मन्त्रालय नदिए सरकार छाड्ने दुई दिने अल्टिमेटम सकिन लागेको यो भेटवार्ता भएको हो ।

रास्वपाले मागेअनुसार उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर अहिले देखिएको विवाद समाधान गर्नेबारे के छलफल भयो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : ५९ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल