रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बिहान साढे ११ बजे बस्दै « Khabarhub

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बिहान साढे ११ बजे बस्दै


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक साढे ११ बजे बस्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिबार राति बसेको बैठक निष्कर्षहिन बनेको हो ।

प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकबाट नयाँ निर्णय लिनेछ। रास्वपाका सांसद सन्तोष परियारका अनुसार बैठक आइतबार बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्नेछ ।

बैठकले सहकारमा सहभागीता, मन्त्रालयको दाबी र सत्ता गठबन्धनको सहयात्राका विषयमा छलफल गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : १७ बजे

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज ब्रेक : सोमबार दुई खेल हुँदै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार

सुनसरीको अमाह सिमसार पर्यटकीय गन्तव्य बन्दै

सुनसरी– बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले

म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै

तेह्रथुम– म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ