अमेरिकी राहदानी कायमै रहेपनि नेपाली नागरिकता लिएको रवि लामिछानेको स्वीकारोक्ति « Khabarhub

अमेरिकी राहदानी कायमै रहेपनि नेपाली नागरिकता लिएको रवि लामिछानेको स्वीकारोक्ति


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी कायमै रहेको अवस्थामा नेपाली नागरिकता लिएको स्वीकार गरेका छन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी राहदानी कायमै रहेको अवस्थामा नेपाली नागरिकता लिएको स्वीकार गरेका हुन् ।

यद्यपि उनले आफूले त्यसको दुरुपयोग भने नगरेको स्पष्ट पारेका छन् ।

उनले अमेरिकाबाट नेपाल फर्केपछि यहीँ बसोबास गर्दा आवश्यक पर्ने कागजातहरु बनाएको बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ५ : १६ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ