राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण « Khabarhub

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

महिला सांसद्को भूमिका प्रभावकारी बनाउने पहिलो निर्णय


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै संघीय संसद् सचिवालयमा पुगेर उपाध्यक्ष अर्यालले पदभार ग्रहण गरेकी हुन्।

उपाध्यक्ष अर्यालले हस्ताक्षर गरेको पहिलो निर्णयमा संघीय संसदमा महिला सदस्यका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख छ।

अर्यालले केही बेर अगाडि शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

संघीय संसद् सचिवालयमा पदभार ग्रहण गर्दै राष्ट्रिय सभाकी उपाध्य उर्मिला अर्याल। तस्बिर : संघीय संसद सचिवालय

 

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १२ : १५ बजे

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता

एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।