चलचित्र विकास बोर्डको सल्लाहकार समितिका दुई सदस्यद्वारा राजीनामा | Khabarhub Khabarhub

चलचित्र विकास बोर्डको सल्लाहकार समितिका दुई सदस्यद्वारा राजीनामा


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डको सल्लाहकार समितिका दुई जना पदाधिकारीले राजीनामा दिएका छन् ।

चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिएको बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १ : ३२ बजे

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

काठमाडौँ– धेरै नेपालीले धुमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा

थारू बस्तीमा ‘सखिया नाच’को रौनक

खजुरा– बाँके जिल्लाका थारू समुदाय अहिले ‘सखिया नाच’ को रौनकले

बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो

काठमाडौं– महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका

पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

एजेन्सी –पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत ‘कामधेनु गाई’

गण्डकी– यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई