राष्ट्रिय सहमतिको आधार निर्माण हुँदै गएको माओवादी केन्द्रको निष्कर्ष « Khabarhub

राष्ट्रिय सहमतिको आधार निर्माण हुँदै गएको माओवादी केन्द्रको निष्कर्ष


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले क्रमशः राष्ट्रिय सहमतिको आधार निर्माण हुँदै गएको निष्कर्ष निकालेको छ ।

हालै सम्पन्न स्थायी समिति बैठकले गरेको निर्णय अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिको आधार बन्दै गएको निष्कर्ष निकालेको हो ।

सरकारका तर्फबाट पेश गरिएको न्यूनतम साझा कार्यक्रम, संसदमा प्रधानमन्त्रीको पहिलो सम्बोधन र विश्वासको मत लिँदा गरिएको सम्बोधनले सरकार राष्ट्र, राष्ट्रियता, सुशासन, तिव्र आर्थिक विकास र समृद्धिप्रति प्रतिबद्ध रहेको कुरा जनस्तरसम्म विश्वास पैदा हुदै गएको र विश्वासको मतसम्म आउँदा राष्ट्रिय सहमति बन्न सक्ने आधार तय भएको’ माओवादी स्थायी समिति बैठकको निष्कर्ष छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ३ : २४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।