राष्ट्रपति भण्डारीको सवारीमा खटिएका प्रहरीले लाठी हान्दा ट्रमा सेन्टरका चिकित्सक घाइते « Khabarhub

राष्ट्रपति भण्डारीको सवारीमा खटिएका प्रहरीले लाठी हान्दा ट्रमा सेन्टरका चिकित्सक घाइते


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका एक जना चिकित्सक घाइते भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा खटिएका प्रहरीले लाठीले हिर्काउँदा ट्रमा सेन्टरका चिकित्सक जनितलाल सिंह घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।

संसदको संयुक्त बैठकलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पतालबाहिर हिँडिरहेका सिंहलाई प्रहरीले लाठीले हिर्काएको बताइएको छ ।

घटनापछि चिकित्सकहरु आक्रोशित भएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : ३९ बजे

पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौं– केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव 

काठमाडौं– वडाको पहिचान, वडाभित्रका धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान र

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक