विवेकशील साझाको नयाँ नेतृत्व चयन आज « Khabarhub

विवेकशील साझाको नयाँ नेतृत्व चयन आज


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिनेछ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार सुरु भएको महाधिवेशनमा आज नयाँ नेतृत्व चयन हुने निर्वाचन कार्यक्रम रहेको छ।

नेतृत्वका लागि वर्तमान अध्यक्ष समीक्षा बाँस्कोटा, पूर्व संयोजक मिलन पाण्डे र प्रकाशचन्द परियारले आकांक्षा व्यक्त गरेका छन् ।

शुक्रबार बेलुकीसम्म बन्दशत्र चलेको थियो। निर्वाचन समितिका संयोजक केशव दाहालले पेश गरेको राजनीतिक दस्ताबेज र रमेश पौडेलले पेस गरेको प्रस्तावित विधान माथि छलफल भएको छ।

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : ०५ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि