गण्डकी सरकार स्थापना दिवसमा फागुन ४ सार्वजनिक बिदा « Khabarhub

गण्डकी सरकार स्थापना दिवसमा फागुन ४ सार्वजनिक बिदा


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा – ​गण्डकी प्रदेश सरकारले सरकार स्थापना दिवसको अवसरमा फागुन ४ गते सार्वजनिक बिदा दिएको छ।

२०७८ साल चैत १८ गते प्रदेश मन्त्रिपरिषद् बनेको दिनको सम्झनामा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

गण्डकी प्रदेश सरकारले अन्य तीन दिन पनि बिदाको घोषणा गरेको छ। प्रदेश राजपत्रमा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमामा र आगामी चैत १५ गते चैते दसैँको अवसरमा बिदा दिने उल्लेख छ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ५९ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा