अफगानिस्तानलाई ४० मिलियन अमेरिकी डलर सहायता प्रदान « Khabarhub

अफगानिस्तानलाई ४० मिलियन अमेरिकी डलर सहायता प्रदान


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानले मानवीय सहायताको रूपमा ४ मिलियन अमेरिकी डलर नगद प्याकेज प्राप्त गरेको छ । सोमबार काबुलको एक वाणिज्य बैंकमा उक्त सहयोग रकम जम्मा गरिएको देशको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी)ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो पाँच दिनमा अफगानिस्तानमा पठाइएको ४० मिलियन अमेरिकी डलरको यो तेस्रो किस्ता हो। यसअघिका दुई किस्ता क्रमशः बुधबार र आइतबार प्रदान गरिएको थियो ।

दा अफगानिस्तान बैंकले मानवीय सहयोगको खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्नका लागि देशमा वैदेशिक मुद्रा ल्याउन मद्दत गर्ने कदमको स्वागत गरेको छ । अफगानिस्तानले देशको अर्थतन्त्रलाई स्थिर बनाउन अन्तरराष्ट्रिय समुदायको मानवीय सहायताको रूपमा विगत १६ महिनामा १.९ बिलियन अमेरिकी डलरभन्दा बढी नगद प्राप्त गरेको बताइएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ५३ बजे

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर