ओली र दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारबीच भेटवार्ता « Khabarhub

ओली र दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारबीच भेटवार्ता


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलका सल्लाहाकार जाङ सुङ–मिनबीच भेटवार्ता भएको छ । उनीबीच सोमबार ओली निवास बालकोटमा भेटवार्ता भएको हो । भेटमा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको बताइएको छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : १६ बजे

एमआरपी अनिवार्यताले विराटनगर भन्सार राजस्व प्रभावित

काठमाडौं– भन्सार विन्दुमा आउने तथा स्वदेश मै उत्पादन हुने सबै

विदेश पठाउने नाममा लाखौँ ठगी, तीन जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी– प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि चैतभित्रमा

नेपालमा बीजेपी सरकार ? भारतीय अखबारको नक्सामा नेपाल पनि भारतको राज्य

काठमाडौं– भारतीय पत्रिकाले नेपालसमेत समेटेर चुनावी नक्सा छापेपछि चौतर्फी आलोचना

मालपोत कार्यालयको नाम फेरियो

काठमाडौं- सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय